Skip to content
Pokharapress Logo
१ माघ २०८२, बिहीबार

देशभर मनसुन सक्रिय, केही क्षेत्रमा भारी वर्षाको सम्भावना

loading views..

काठमाडौं, १२ साउन। देशभर मनसुनी वायुको प्रभावसँगै काठमाडौँ उपत्यकासहित विभिन्न स्थानमा वर्षा भएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज गण्डकी, बागमती र सुदूरपश्चिमका पहाडी भू–भागमा मेघगर्जनसहित मध्यम तथा एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ । रातिसमेत सामान्य बदली रहनेछ ।

loading views..

arrow प्रतिक्रिया दिनुहोस्