Skip to content
Pokharapress Logo
३० आश्विन २०८२, बिहीबार

पाँच संसदीय समितिको बैठक आज, विभिन्न विधेयकमाथि छलफल

loading views..

काठमाडौं, १२ साउन। संघीय संसदअन्तर्गत पाँच संसदीय समितिको बैठक आज बस्दैछ । बैठकमा मानव अधिकार राष्ट्रिय कार्ययोजना, भूमिसम्बन्धी विधेयक, मिडिया काउन्सिल विधेयक, जलस्रोत विधेयक लगायतका विषयमा छलफल हुने कार्यसूची छ। अर्थमन्त्री पौडेलको उपस्थितिमा सार्वजनिक लेखा समितिले सचिवहरूसँग समेत छलफल गर्नेछ ।

loading views..

arrow प्रतिक्रिया दिनुहोस्