Skip to content
Pokharapress Logo
१ असार २०८३, सोमबार

तोरेन भिरमा पहिरो, गोरखा ताकलुङ–मनकामना सडक अवरुद्ध

loading views..
Nepal Telcome

गोरखा, १२ साउन। गोरखा ताकलुङ–मनकामना सडकखण्ड अन्तर्गत तोरेन गाउँ नजिकको चौतारे (तोरेन) भिरमा पहिरो खस्दा सडक अवरुद्ध भएको छ । लगातारको वर्षापछि गएको पहिरोले सवारी आवागमन पूर्ण रूपमा रोकिएको छ ।

स्थानीय प्रशासनले पानी परिरहेको समयमा सो क्षेत्र जोखिमपूर्ण रहेको भन्दै सतर्क रहन र आवश्यक नपरी यात्रा नगर्न सबैलाई अनुरोध गरेको छ । मार्ग खुलाउने प्रयास भइरहेको जनाइएको छ ।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link