Skip to content
Pokharapress Logo
१५ श्रावण २०८३, शुक्रबार

देशभर १३ राजमार्ग अवरुद्ध, वर्षाले जनजीवन प्रभावित

loading views..
Nepal Telcome

काठमाडौं, १२ साउन। लगातारको वर्षासँगै देशभरका १३ मुख्य राजमार्ग अवरुद्ध भएका छन् । नेपाल प्रहरीका अनुसार काठमाडौं–नुवाकोट सडक, कोशी राजमार्ग, पासाङ ल्हामु मार्ग, अरनिको राजमार्ग, कालिगण्डकी राजमार्गसहित प्रमुख मार्गहरू पहिरो र पानीको कारण बन्द भएका हुन् ।

राजमार्ग अवरुद्ध हुँदा देशका विभिन्न स्थानमा यात्रुहरू अलपत्र परेका छन् । प्रहरीले जोखिमयुक्त यात्रा नगर्न सर्वसाधारणलाई आग्रह गरेको छ ।

 

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link