Skip to content
Pokharapress Logo
२७ जेष्ठ २०८३, बुधबार

बिपरित दिशाबाट आएका ट्रक दुर्घटना हुँदा दुबै ड्राइभरको मृत्यु

loading views..
Nepal Telcome

नबलपुर।नवलपुरको देलचुली नगरपालिकाको दुम्कौलीमा दुई ट्रक ठोक्किदा दुई जनाको मृत्यु भएको छ ।

ना ७ ख ७०२३ र ना ६ ख ३०११ नं को ट्रक मध्यरात दुर्घटना हुँदा दुबै ट्रकका चालकको मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृत्यु हुनेमा मकवानपुर घर भएका वर्ष ३४ का रामकुमार न्यौपाने र कास्की घर भएका वर्ष ५१ का खिमबहादुर बिक रहेको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।

शव पोस्टमार्टमका लागि मध्यबिन्दु जिल्ला अस्पताल डण्डामा राखिएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा दुबै ट्रकका सहचालक घाइते भएका छन् ।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link