Skip to content
Pokharapress Logo
१८ फाल्गुन २०८२, सोमबार

मनाङ–२ प्रदेश सभाको उप निर्वाचन कार्तिक १७ गते

loading views..

काठमाडौं, १३ भाद्र। निर्वाचन आयोगले मनाङ क्षेत्र नम्बर १ को प्रदेशसभा–२ का लागि उपनिर्वाचनको मिति तय गरेको छ ।

निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार आगामी कात्तिक १७ गते हुने गरी मनाङमा प्रदेश सभा उपनिर्वाचनका लागि मिति तोकिएको हो ।सो क्षेत्रवाट तत्कालिन प्रदेशसभा प्रतिनिधि राजिव गुरुङ (दीपक मनाङे) गण्डकी प्रदेशसभामा निर्वाचित भए पनि सर्वोच्च अदालतले गत असार ४ गते पदमुक्त गरेको थियो ।

सर्वोच्च अदालतले गुरुङ उपरको ज्यान मार्ने उद्योग मुद्दा फैसला भएको भन्दै उनको पदका लागि अयोग्य ठहर गगरेको थियो ।

loading views..

arrow प्रतिक्रिया दिनुहोस्