Skip to content
Pokharapress Logo
२१ मंसिर २०८२, आईतवार

शेरबहादुर देउपा ज्योतिषिको शरणमा

loading views..

काठमाडौं।सरकार परिवर्तनको चर्चासँगै भावी प्रधानमन्त्रीका एक दावेदारका रुपमा हेरिएका कांग्रेस सभापति शेरबहादुर देउवाले ज्योतिषी भेटेका छन् । देउवाले तिनै ज्योतिषी भेटेका हुन् जसले उनलाई सातपटक प्रधानमन्त्री बन्ने मीठो भविष्यवाणी गरिदिएका थिए ।

loading views..

arrow प्रतिक्रिया दिनुहोस्