Skip to content
Pokharapress Logo
३० आश्विन २०८२, बिहीबार

जेन–जी आन्दोलनपछिः गण्डकी प्रदेशका पदाधिकारी बैठक भत्ता नलिने

loading views..

पोखरा,३ असोज । जेन–जी आन्दोलनमा गण्डकी प्रदेशका संरचनामा भएको क्षतिपछि बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले पाँच निर्णय गरेको छ । चालु आर्थिक वर्षका तालुक कार्यक्रम, सेमिनार, भ्रमण र तालिम स्थगित गरी बचत रकम पुनर्निर्माणमा लगाउने निर्णय भएको छ । प्रदेशका पदाधिकारीहरूले बैठक भत्ता नलिने, कर्मचारीलाई तत्काल काजमा नपठाउने लगायतका निर्णयसमेत गरिएको सरकारका प्रवक्ता टकराज गुरुङले जानकारी दिए ।

loading views..

arrow प्रतिक्रिया दिनुहोस्