सुनको मूल्य घटे पनि माग बढ्यो

सुनको मूल्य घटे पनि माग बढ्यो

  • बिहिबार, फाल्गुन २० २०७७

पोखरा।नेपाली बजारमा सुनको माग बढेको छ । सुनको मूल्य घटेका कारण माग बढेको हो । अहिले सुनको मुल्य ८९ हजार पाँचसय प्रति तोला रहेको छ । केही समयअघि सुनको मुल्य प्रतितोला १ लाख ३ हजारसम्म पुगेको थियो । हाल दैनिक करिव २० किलो सुनको माग भएको छ भने दैनिक झण्डै १० किलो सुन अभाव भएको सुनचाँदी व्यबसायी महासंघले जनाएको छ । दैनिक १० किलो सुन मात्रै आयात हुने नियम छ । यसले गर्दा सुनको अभाव बढेको महासंघको भनाई छ । अन्तर्राष्ट्रिय बजारमा डलरको भाउ घटेका कारण सुनको मूल्य अझै घट्न सक्ने अनुमान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pokharapress.com Site By: SobizTrend.