Skip to content
Pokharapress Logo
३१ असार २०८३, बुधबार

विश्वकप २०२६: मेरिनोको अन्तिम मिनेटको गोलले स्पेन क्वार्टरफाइनलमा, पोर्चुगल बाहिरियो

फेरान टोरेसले अन्तिम समयमा दिएको उत्कृष्ट पासबाट यो गोल सम्भव भएको थियो

loading views..
Nepal Telcome

पोखरा, २३ असार।फिफा विश्वकप २०२६ को अन्तिम १६ चरणमा भएको रोमाञ्चक खेलमा स्पेनले पोर्चुगललाई १-० को स्कोरमा पराजित गर्दै क्वार्टरफाइनलमा प्रवेश गरेको छ।
टेक्ससको डालास रङ्गशालामा खेलिएको यस खेलमा खेलको ९०औं मिनेटमा मिकेल मेरिनोले गोल गर्दै स्पेनलाई निर्णायक जित दिलाए। फेरान टोरेसले अन्तिम समयमा दिएको उत्कृष्ट पासबाट यो गोल सम्भव भएको थियो।
यस जितसँगै स्पेनले क्वार्टरफाइनलमा अमेरिका र बेल्जियमबीचको खेलको विजेतासँग भिड्नेछ।
अर्कोतर्फ, यो खेल ४१ वर्षीय क्रिस्टियानो रोनाल्डोको सम्भवतः अन्तिम विश्वकप खेल बनेको छ।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link