Skip to content
Pokharapress Logo
३० श्रावण २०८२, शुक्रबार

पछाडि फर्कने पुल भत्केपनि माधवसमूह एमालेमा नै फर्कने

काठमाडौं। नेकपा एमालेले र माओवादी केन्द्र अलग अलग भएर जाने भएका छन्। पेरिसडाँडामा बसेको प्रचण्ड माधव नेपालको स्थायी कमिटी बैठकले एमाले र माओवादी अलग अलग भएर जाने निष्कर्षमा पुगेको झलनाथ खनालले जानकारी दिए।

उनले पार्टीभित्र संघर्ष गरिने र सर्वोच्चको निर्णयमा पुनरावलोकनको माग गरिने बताए। औपचारिक निर्णय आउन भने बाँकी नै छ। बैठकको बीचमै निस्किएका खनालले सर्वोच्चको निर्णय भने मानेर जाने बताए।

arrow प्रतिक्रिया दिनुहोस्