Skip to content
Pokharapress Logo
१८ फाल्गुन २०८२, सोमबार

मिर्मी धारापानी सडक खण्डमा कालोपत्रे गर्ने कार्य अन्तिम चरणमा

loading views..

कुल लागत ४ करोड ७० लाखमा मिर्मीको मिलन चोक देखि धारापानी सम्मको ४ किलोमीटर सडक खण्डलाई आर्थिक वर्ष २०७२/७३ मा कालोपत्रेका लागि ठेक्का सम्झौता गरिएको थियो। सो सडक खण्डको कालोपत्रे निर्माण कार्य समयमै सुरु गरिएको भए पनि विभिन्न कारणले निर्माण कार्य तोकिएको समयमा भने पुरा हुन सकेको थिएन ।कालिगण्डकी पोष्टबाट

loading views..

arrow प्रतिक्रिया दिनुहोस्