Skip to content
Pokharapress Logo
३१ आश्विन २०८२, शुक्रबार

राष्ट्रपतिद्वारा आज सर्बदविय बैठक आह्वान!

loading views..

काठमाडौं।पछिल्लो राजनीतिक अवस्थाबारे राष्ट्रपति विद्यादेवी भण्डारीले संसदमा प्रतिनिधित्व गर्ने सबै दलका प्रमुख, सरकारका मन्त्री र पूर्व प्रधानमन्त्रीलाई सर्वदलीय छलफलका लागि निम्ता गरेकी छन्।

राष्ट्रपति भण्डारीले आज  दिउँसो चार बजेका लागि सर्वदलीय बैठक बोलाएकी हुन्। भण्डारीले शीतलनिवासमा सबै दलका प्रमुख र पूर्वप्रधानमन्त्रीहरुलाई छलफलका लागि बोलाएकी हुन्।

loading views..

arrow प्रतिक्रिया दिनुहोस्