Skip to content
Pokharapress Logo
२१ भाद्र २०८३, आईतवार

राष्ट्रपतिद्वारा आज सर्बदविय बैठक आह्वान!

loading views..
Nepal Telcome

काठमाडौं।पछिल्लो राजनीतिक अवस्थाबारे राष्ट्रपति विद्यादेवी भण्डारीले संसदमा प्रतिनिधित्व गर्ने सबै दलका प्रमुख, सरकारका मन्त्री र पूर्व प्रधानमन्त्रीलाई सर्वदलीय छलफलका लागि निम्ता गरेकी छन्।

राष्ट्रपति भण्डारीले आज  दिउँसो चार बजेका लागि सर्वदलीय बैठक बोलाएकी हुन्। भण्डारीले शीतलनिवासमा सबै दलका प्रमुख र पूर्वप्रधानमन्त्रीहरुलाई छलफलका लागि बोलाएकी हुन्।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link