Skip to content
Pokharapress Logo
२९ बैशाख २०८३, मंगलवार

एकपछि अर्को उच्च सैनिक अधिकृत फन्दामा

loading views..
Nepal Telcome

पोखरा।गलत क्रियाकलापमाथि जंगी अड्डा कडा रूपमा प्रस्तुत हुँदा उच्च सैनिक अधिकारी धमाधम कारबाहीको भागीदार बनिरहेका छन् गत वैशाखयता मात्रै विभिन्न अभियोगमा अवकाश प्राप्तसमेत गररे ४७ जना उच्च सैनिक अधिकृतमाथि कारबाही भएको  

यति धेरै संख्यामा उच्च सैनिक अधिकृत कारबाहीमा परेको यो पहिलोपटक हो। यही अवधिमा अवकाश प्राप्त उपरथी सुधीर श्रेष्ठलेअनियमितता गरेबापत बिगो भर्नुपरेको भने सहायक रथीहरू सुरेन्द्रसिंह रावल चेन अफ कमान्ड नमान्दा, प्रयोगजंग राणा सम्पत्ति अनुशासन तथा आचरणसम्बन्धी कसुर पंकज कार्की यौन दुव्र्यवहार अभियोगमा बर्खास्त भए

नेपाली सेनाका अनुसार २०७७ वैशाखपछि फागुन अन्त्यसम्ममा रथीवृन्द तथा अधिकृत गरेर ४७ पदिक तथा अन्य दर्जाका सय३७ जनाले दण्ड सजाय पाएका छन्। कान्तिपुरमा खबर

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link