Skip to content
Pokharapress Logo
३१ जेष्ठ २०८३, आईतवार

‘फिदा’ मा पल र वर्षाको धमकेदार नृत्य ( भिडियो )

loading views..
Nepal Telcome

पोखरा । गायिका दिपा लामा र गायक सुमन केसीको युगल गायनमा रहेको बिल्कुलै नयाँ गीत फिदा सार्वजनिक भएको छ।

लोकलयमा आधारित यस गीतलाई गीतकार सुमन योञ्जनले लेखेका हुन्। दिपक शर्माले संगीतवद्द गरेको यस गीतमा साहस शाक्यको संगीत संयोजन रहेको छ।

पल शाह र वर्षा राउत म्युजिक भिडियोमा फिचर्ड छन्। सुबोल थापाले कोरियोग्राफी गरेको यस भिडियोलाई नवराज उप्रेतीले छायांकन गरेका हुन्।

भिडियोमा नविन निरौलाको सम्पादन रहेको छ। गम्भीर बिस्टको निर्देशनमा भिडियो तयार पारिएको हो। हर्क राई र मधु राईको लगानीमा निर्मित यस भिडियोलाई केन्द्र मोशन पिक्चर्सको आधिकारिक च्यानल मार्फत भिडियो सार्वजनिक गरिएको हो।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link