Skip to content
Pokharapress Logo
२८ आश्विन २०८३, बुधबार

नेकपा एमालेका अध्यक्ष खड्ग ओलीले जारी गरेको अन्तर पार्टी निर्देशनमा के छ?

loading views..
Nepal Telcome
नदीपुर दुध

पोखरा। प्रधानमन्त्री तथा एमाले अध्यक्ष खड्ग ओलीले अन्तरपार्टी निर्देशन (अपानि) जारी गरेका छन् ।

ओलीले गत फागुन २८ गते र चैत ७ गते बसेको केन्द्रीय कमिटी बैठकको निर्णयलाई एकरुपताका साथ आत्मसात गर्न तत्परताका साथ कार्यान्वयन गर्न भन्दै २० पृष्ठको अन्तरपार्टी निर्देशन जारी गरेका हुन् ।

पछिल्लो राजनीतिक परिस्थिति र अदालतको फैसला, पार्टी विधान अनुसार गरिएको बाधा अड्काउ फुकाउको निर्णय, केन्द्रीय कमिटीमा गरिएको मनोनयन, नेताहरुको जिम्मेवारी हेरफेर, महाधिवेशन आयोजक कमिटी गठनलगायतका विषयमा अपानिमा उल्लेख गरिएको छ ।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

इच्छा दुध
world link