Skip to content
Pokharapress Logo
२९ मंसिर २०८२, सोमबार

चिडियाखानाका ‘पाहुना’रमाउन थाल्यो।

loading views..

ललितपुर करिब १० वर्षसम्म बर्दियाको घना जङ्गलमा आफैँ सिकार गरेर विचरण गरेको पाटेबाघ सदर चिडियाखानाकोरेडिमेडमासुमा चाँडै रमाउन थालेको चिडियाघरको पाहुना रमाउन थालेपछि संरक्षणकर्मीमा पनि सन्तोष बढेको गैँडा गणनामासंलग्न हात्ती माउते पुलिसराम चौधरीको ज्यान लिएपछि बेहोश गररे यहाँ ल्याइएको यो बाघ सदर चिडियाखानामा बस्न थालेकोएक साता पुगेको  बर्दियाबाट सडकमार्ग हुँदै ललितपुर जावलाखेलस्थित सदर चिडियाखाना पुयाएकै दिन भोको पेटमा तीनकेजी मासु मजाले खाएको बाघले जङ्गलमा भुत्लासहित खाएको सिकारजस्तै मीठो स्वाद मानेर खाला भन्ने चिडियाखानाकाकर्मचारीलाई विश्वास लागेको थिएन  

तर,यो बाघले जङ्गली सिकार रेडिमेडसिकारमा गन्ध थाहा नपाएझैँ गररे खाएको देखेपछि कर्मचारी पनि अचम्ममा परेका छन् हाल चिडियाखानामा योसहित पाँचवटा बाघ छन् अरू चार बाघ चितवन राष्ट्रिय निकुञ्जमा समस्याग्रस्त भएपछि यहाँ ल्याइएकाहुन् गोरखापत्रमा खबर

loading views..

arrow प्रतिक्रिया दिनुहोस्