Skip to content
Pokharapress Logo
५ बैशाख २०८३, शनिबार

प्रचण्डद्वारा बालुवाटारमा डाकिएको सर्बदलिय बैठक बहिष्कार

loading views..
Nepal Telcome

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालप्रचण्डसर्वदलीय बैठकमा सहभागी नहुने भएका छन्  प्रधानमन्त्री तथा एमाले अध्यक्ष खड्ग ओलीले शनिबार बिहान ११ बजेलाई बोलाएको सर्वदलीय बैठकमा प्रचण्ड नजाने उनका प्रेस सल्लाहकार विष्णु सापकोटाले  जानकारी दिए ।संसद्को हिउँदे अधिवेशन, कोभिड१९ महामारी रोकथाम तथा नियन्त्रणका विषयमा सुझाव लिने प्रयोजनका लागि प्रधानमन्त्री ओलीले सर्वदलीय बैठक राखेका हुन् तर अध्यक्ष प्रचण्डले आफू सिंहदरबारमा बैठक राखिएमात्र जाने अडान लिएको बुझिएको बैठक बालुवाटारमा हुने भएपछि प्रचण्डले सर्वदलीय बैठक बहिष्कार गरेका हुन् 

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link