पोखरा। सरकारले आइतबार रातिदेखि आन्तरिक उडान र अन्तर्राष्ट्रिय उडानमा बन्द गर्ने निर्णय गरेको छ।
आइतबार बसेको मन्त्रिपरिषद् बैठकले बैशाख २० गते मध्यरात देखि आन्तरिक उडान र बैशाख २२ गते मध्यरातदेखि अन्तर्राष्ट्रिय उडानमा रोक लगाउने निर्णय गरिएको एक मन्त्रीले जानकारी दिए।
Copyright © All right reserved to pokharapress.com Site By: SobizTrend.