Skip to content
Pokharapress Logo
२६ मंसिर २०८२, शुक्रबार

अन्ततःकाङ्ग्रेशले आफ्नै नेतृतवमा सरकार गठन गर्ने!

loading views..

पोखरा। नेपाली कांग्रेसको संसदीय दलको बैठकले आफ्नै नेतृत्वमा नयाँ सरकार बनाउने निर्णय गरेको छ । भर्खरै सम्पन्न बैठकले वैकल्पिक सरकार निर्माणको प्रयास जारी राख्ने, प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत नदिने निर्णय गरेको हो ।

loading views..

arrow प्रतिक्रिया दिनुहोस्