Skip to content
Pokharapress Logo
२८ आश्विन २०८३, बुधबार

राष्ट्रपतिद्वारा नागरिकता संशोधन अध्यादेश जारी

loading views..
Nepal Telcome
नदीपुर दुध

पोखरा।राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकतासम्बन्धी अध्यादेश जारी गरेकी छन्। राष्ट्रपति कार्यालयले आइतबार सूचना जारी गरेर नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा अध्यादेश जारी गरेको जनाएको छ।

जन्मसिद्ध नागरिकका सन्तानलाई वंशजको नागरिकता दिने तथा आमाबाबु पत्ता नलागेका सन्तानलाई पनि नेपालमा जन्मेका आधारमा नागरिकता दिने अध्यादेशमा व्यवस्था गरिएको छ।

नागरिकतासम्बन्धी विधेयक संसदमा विचाराधिन अवस्थामा थियो। अहिले जसपाको महन्थ ठाकुर र राजेन्द्र महतो पक्षको माग अनुसार सरकार नागरितासम्बन्धी अध्यादेश ल्याउन सहमत भएको हो।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

इच्छा दुध
world link