Skip to content
Pokharapress Logo
३१ आश्विन २०८२, शुक्रबार

गणतन्त्र दिवसको अवसरमा राष्ट्रपति भण्डारीद्वारा चार सय ३० कैदीको कैद समय माफी

loading views..

पोखरा।राष्ट्रपति विद्यादेवी भण्डारीले गणतन्त्र दिवसको अवसरमा चार सय ३० कैदीहरुको सजय कट्टा गरि माफी दिएकी छिन्।सरकारको सिफारिसमा उनीहरुलाई माफी दिएएको राष्ट्रपति कार्यालयले जनाएको छ।विशेष अवसरमा राष्ट्रपतिले कैदीबन्दीहरुलाई माफ दिने गरेकी छिन्।

loading views..

arrow प्रतिक्रिया दिनुहोस्