Skip to content
Pokharapress Logo
२६ मंसिर २०८२, शुक्रबार

ज्ञानबहादुर शाहीले देश छाड्ने

loading views..

सुर्खेत। ज्ञानबहादुर  शाही माथि सुर्खेतमा आक्रमण भएको छ । हिजो राति १० बजे पछि भएको घटनामा ज्ञानबहादुरका सवारी चालक कृष्ण पाण्डे र सहयोगी राजेश महतको टाउको फुटेको छ । घाइतेहरुको सुर्खेत स्थित प्रादेशिक अस्पतालमा उपचार भैरहेको प्रहरी प्रवक्ता डिएसपी राम प्रसाद घर्तीले पत्रकारहरुलाई जानकारी दिनुभयो । सुर्खेतको करखोलामा भएको घटनामा संलग्न भएका ५ जना प्रहरीको नियन्त्रणमा रहेको डिएसपी घर्तीले जानकारी दिनुभयो । जिल्ला प्रहरी घटनापछिको यो दृश्य भिडियोमा हेर्न सक्नुहुने छ ।

loading views..

arrow प्रतिक्रिया दिनुहोस्