Skip to content
Pokharapress Logo
२८ आश्विन २०८३, बुधबार

पार्टी र संगठन बिहीन बनेका प्रभु शाह आफ्नै वडामा लखेटिए!

loading views..
Nepal Telcome
नदीपुर दुध

पोखरा। गृहजिल्ला रौतहट पुगेका काशी तिवारी हत्या आरोपी तत्कालीन माओवादीबाट नेकपा एमाले ओली समूहमा लागेका प्रभु शाहलाई स्थानीय लखेटेका छन् । श्रीमती मेयर भएको रौतहटको मौलापुर नगरपालिकाको नगर सभामा श्रीमानलाई प्रमुख अतिथि बनाएको भन्दै स्थानीयले लखेटेका हुन् ।

मौलापुर नगरपालिकाको पाँचौं नगरसभामा प्रभु शाहलाई प्रमुख अतिथि बनाइएको थियो । आफ्नै श्रीमानलाई प्रमुख अतिथि बनाएको भन्दै अन्य दलका कार्यकर्ताहरुले विरोध गरेका थिए ।

भिड अनियन्त्रित भएर  बढ्न थालेपछि दर्जनौं राउण्ड अश्रु ग्यास प्रहार गरिएको स्थानीयले  बताएका छन् ।प्रभु शाहकी पत्नी रीनाकुमारी  मौलापुरको मेयर हुन्।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

इच्छा दुध
world link