Skip to content
Pokharapress Logo
१८ फाल्गुन २०८२, सोमबार

पृथ्बीराजमार्गमा सबारीसाधन अबरुद्ध!

loading views..

पोखरा। अस्ति मङ्गलबार साँझदेखि परेको अविरल वर्षापछि खसेको पहिरोले  पृथ्वी राजमार्गमा सबारी आबागमन अबरुद्ध भएको छ। आबुँखैरेनीदेखि कोत्रे सम्म धेरै ठाउँमा पहिरो खसेर बाटो अबरुद्ध हुन गएको  छ।

जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार शुक्लागण्डकी नगरपालिका–७ कुम्लेखोलानजिक पहिरो खसेको छ । ब्यास नगरपालिका–१२ घाँसीकुवा र छिर्कनेमा पनि पहिरोले बाटो अवरुद्ध पारेको तनहुँका प्रहरीजानकारी  दिए । पहिरोले थुनेको बाटो खुलाउन बिहान ३ बजेदेखि प्रयास भइरहेको उनले बताए । बन्दिपुर गाउँपालिकामा पनि पहिरो खस्दा बाटो थुनिएको छ ।

loading views..

arrow प्रतिक्रिया दिनुहोस्