Skip to content
Pokharapress Logo
२८ आश्विन २०८३, बुधबार

माधव नेपालको १० बुँदे सहमति प्रति तीब्र असन्तुष्टि

loading views..
Nepal Telcome
नदीपुर दुध

पोखरा।नेकपा एमालेको कार्यदलले तयार पारेको १० बुँदे सहमतिप्रति नेता माधव नेपाल रुष्ट बनेका छन् । उनले सो सहमतिले आशंका बढाएको भन्दै त्यसमा तीव्र असन्तुष्टि जनाएका छन् ।

आइतबार राति सिंहदरबारबाट कार्यदलको १० बुँदे सहमतिपत्र सार्वजनिक भएपछि नेपालले भने, ‘रातारात यसरी हतार गरेर सहमति गर्न जरुरी थिएन, भोलि उज्यालोमा गरेको भए पनि हुन्थ्यो । रातारात गरिएको सहमतिले आम कार्यकर्तामा आशंका जन्माएको छ ।उनले विचाराधीन मुद्दामा कसैले प्रभावित बनाउन नमिल्ने पनि बताए ।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

इच्छा दुध
world link