Skip to content
Pokharapress Logo
३१ आश्विन २०८२, शुक्रबार

बालकोटको बालकुनीमा खड्ग ओली

loading views..

पोखरा।प्रधानमन्त्री केपी ओली राष्ट्रपतिसँगको छलफल पश्चात बालुवाटार फर्किएर  आफू चौतर्फी घेरामा परेको र भोलि नै  नीजि निबासमा  बसाईंसराईं गर्ने कुरा बालुवाटार श्रोतले बतायो। प्रधानमन्त्रीले बालुवाटार फर्किएर परिवारजन,कर्मचारी र सुरक्षाकर्मीलाई तुरून्तै निजी निवास बालकोट सर्नेगरी सामान प्याकिङ्ग गर्न निर्देशन दिएका छन् ।

loading views..

arrow प्रतिक्रिया दिनुहोस्