पोखरा।कोभिड १९ को काराण रोकिएको कक्षाा १२ को परीक्षा साउन ३१ गतेबाट सुरु हुन लागेको छ । परीक्षा उपनियन्त्रक सुवास पन्तका अनुसार विद्यार्थीले परीक्षा सम्बन्धित विद्यालयबाटै अर्थात होम सेन्टरबाटै दिन सक्नेछन् ।
गत जेठ २६ गते तय भएको परीक्षा दोस्रो लहरको कोरोना संक्रमणको तीव्र गतिमा फैलन थालेपछि स्थगित भएको थियो । परीक्षा भदौ ९ गतेसम्म हुने भएको छ ।
Copyright © All right reserved to pokharapress.com Site By: SobizTrend.