Skip to content
Pokharapress Logo
२ असार २०८३, मंगलवार

प्रभु साहविरुद्ध ठगी गरेको आरोपमा पुलिसमा उजुरी

loading views..
Nepal Telcome

पोखरा।काशी तिवारी हत्या आरोपी  माओवादी केन्द्रबाट एमाले प्रवेश गरेका नेता एवं पूर्वमन्त्री प्रभु साहविरुद्ध ठाडो उजुरी परेको छ । विदेश पठाइदिने भन्दै लिएको पैसा फिर्ता नदिएको आरोप लगाउँदै साहविरुद्ध बाँसबारीकी दीपा कुँवरले प्रहरी वृत्त, बानेश्वरमा ठाडो उजुरी हालाकि हुन् ।

विदेश पठाइदिने भन्दै साहले ३० लाख लगेकोमा १० लाख फिर्ता गरेको बाँकी पैसा नदिएको भन्दै उजुरी परेको बानेश्वरका डीएसपी मिमबहादुर लामाले बताए । लामाका अनुसार अहिले बुझ्ने काम भइरहेको छ  ।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link