Skip to content
Pokharapress Logo
२१ मंसिर २०८२, आईतवार

मन्त्रीका लागि माओबादीमा लडाई

loading views..

पोखरा।आज बस्ने भनिएको नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक स्थगित भएको छ । सरकारमा जाने मन्त्रीको टुंगो लगाउन दिउँसो ३ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बैठक बस्ने भनिएको भए शन  को मन्त्री बन्ने भन्ने बिरल  बिबाद चर्किए पछि  मिटीङ् स्थगित गरिएको हो।

 

loading views..

arrow प्रतिक्रिया दिनुहोस्