Skip to content
Pokharapress Logo
३० आश्विन २०८२, बिहीबार

प्रचण्डको खड्ग ओलीसँग दुरी घट्यो।

loading views..

काठमाडौं । सत्तारुढ दल नेकपाका स्थायी कमिटी बैठकले सरकारले ल्याएको अध्यादेश फिर्ता लिने निर्णय गरेको छ । नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार अध्यादेशसँगै संसदको विषेश अधिवेशन आव्हान गर्नका लागि नेकपाका ८३ सांसदहरुले राष्ट्रपति कार्यालयसमक्ष बुझाएको पत्र समेत फिर्ता लिने सहमति भएको छ । बैठकले संवैधानिक निकायमा पदपूर्ति पार्टीको सहमतिमै गर्ने निर्णय पनि गरेको छ ।  बैठकले नेकपा स्थायी कमिटीको बैठक पुस ५ गते र केन्द्रीय कमिटीको बैठक १० गते गर्ने निर्णय समेत गरेको छ ।

loading views..

arrow प्रतिक्रिया दिनुहोस्