Skip to content
Pokharapress Logo
२६ मंसिर २०८२, शुक्रबार

अमेरिकी डिभि लोटरी २०२३ खुल्यो!

loading views..

पोखरा।अमेरिकी सरकारको विदेश मन्त्रालयले डिभी लोटरी २०२३ का लागि हिजो देखि दर्ता सुरु गर्दैछ । नेपाली समयअनुसार हिजो बेलुका ९.४५ देखि डिभी लोटरी भर्न सुरुवात गरिएको हो । डिभी भर्नको लागि अमेरिकी स्टेट गभर्मेन्टको साइटमा गएर आफ्नो सक्कली कागजात राखेर भर्न सकिन्छ ।

नक्कली कागजात तथा एउटाभन्दा धेरै आवेदन दिनेहरू स्वत अयोग्य हुने अमेरिकी सरकारको विदेश मन्त्रालयले चेतावनी दिएको छ । डिभी २०२३ का विजेताहरूले सन् २०२३ को सेप्टेम्बर ३० सम्म भिसा प्राप्त गर्नसक्ने छन् भने नतिजा सन् २०२२ को मे महिनामा आउनेछ । विगतमा डिभी लोटरीमा सहभागी भएकाहरूले पनि यसपटक डिभी भर्न सक्नेछन् ।

loading views..

arrow प्रतिक्रिया दिनुहोस्