Skip to content
Pokharapress Logo
३१ आश्विन २०८२, शुक्रबार

इन्धनमा भारी मूल्य बृद्धि!ग्यासको मूल्य आकासियो

loading views..

पोखरा। नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमले बुधबार रातिदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मटिट्तेलको मुल्य प्रतिलिटर ३ रुपैयाँ बढाएको छ ।

यस्तै खाना पकाउने एलपी ग्यासको मूल्य पनि प्रतिलिण्डिर ७५ रुपैयाँ बढेको छ । यससँगै एक सिलिण्डरका लागि अब उपभोत्ताले १५७५ रुपैयाँ तिर्नुपर्ने भएको छ ।

loading views..

arrow प्रतिक्रिया दिनुहोस्