पोखरा।भारतीय योग गुरु एवम् पतञ्जलि योगपीठका सञ्चालक बाबा रामदेव र आचार्य बालकृष्ण नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकलम दाहाल प्रचण्ड पत्नी सीता दाहालको स्वास्थ्य अवस्था बुझ्न प्रचण्ड निवास खुमलटार पुगेका छन् । खुमलटार पुगेर योगगुरु रामदेवले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पत्नी सीताको स्वास्थ्य अवस्था बुझेका थिए । भारतीय योग गुरु एवं पतंजलि योगपिठका संचालक स्वामी बाबा रामदेव एवं आचार्य बालकृष्ण अध्यक्ष कमरेड प्रचण्डसँग भेटघाटसमेत गरेका थिए ।
Copyright © All right reserved to pokharapress.com Site By: SobizTrend.