Skip to content
Pokharapress Logo
२८ आश्विन २०८३, बुधबार

नेता कार्यकर्तालाई मुल पार्टीमा फर्कन नेकपा एमालेका अध्यक्ष केपी ओलीको अपिल

loading views..
Nepal Telcome
नदीपुर दुध

पोखरा।नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधव नेपालतिर गएका नेता कार्यकर्तालाई नेपालले झुकाएर लगेको आरोप लगाएका छन् । बुधबार साइबर सर्कल घोषणा कार्यक्रममा सम्बोधन गर्दै उनले भने,

‘अब नेकपा एमालेले एकता र एकीकरण गर्ने पार्टी कुनै पार्टी बाँकी रहेन। त्यसकारण नो एकता, नो एकीकरण। आउनुस्, नेकपा एमालेमा मिलेर काम गरौं’, उनले भने।

ओलीले अब एकता र एकीकरण भन्दै कोसँग वार्ता गर्ने, मावध नेपालसँग? भन्दै प्रश्न गरेका थिए। ‘अब एकता एकीकरण, एकताका लागि वार्ता। वार्ता कोसँग? माधव नेपालसँग गर्ने? एकीकरण? माधव नेपालले झुक्याएर लगेका साथीहरु निद्राबाट ब्युँझिनुस्। ब्युँझिनुस् र फर्किनुस्’, उनले भने।
tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

इच्छा दुध
world link