Skip to content
Pokharapress Logo
२५ मंसिर २०८२, बिहीबार

सिनेमा हल र जिमखाना माघ १५ सम्म बन्द

loading views..

पोखरा। सरकारले कोभिड–१९ को संक्रमण बढ्दै गएको भन्दै माघ १५ गतेसम्म सिनेमा हल र जिम हल बन्द गर्ने निर्णय गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले सार्वजनिक स्थलमा भीडभाड कम गर्न मनोरञ्जन क्षेत्रलाई माघ १५ गतेसम्म बन्द गर्ने निर्णय गरेको सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।

loading views..

arrow प्रतिक्रिया दिनुहोस्