Skip to content
Pokharapress Logo
१८ फाल्गुन २०८२, सोमबार

माघ ७ गतेबाट सार्वजनिक स्थानमा हिडडुल गर्दा खोप कार्ड अनिवार्य बोक्नु पर्ने!

loading views..

पोखरा। सरकारले सार्वजनिक स्थानमा हिँडडुल गर्न खोपकार्ड अनिवार्य गरेको छ।

मंगलबार गृह मन्त्रालयमा गृहमन्त्री बालकृष्ण खाँणको नेतृत्वमा बसेको बैठकले माघ ७ गतेबाट सार्वजनिक स्थानमा हिडडुल गर्दा खोप कार्ड अनिवार्य बोक्नुपर्ने निर्णय गरेको हो।

loading views..

arrow प्रतिक्रिया दिनुहोस्