Skip to content
Pokharapress Logo
१ कार्तिक २०८२, शनिबार

राष्ट्रिय सभाको बैठक बस्दै!

loading views..

पोखरा। राष्ट्रिय सभाको  बैठक माघ १७ गते बस्ने भएको छ । बैठक दिनको ठीक १ बजेबस्ने संघीय संसद सचिवालयले बिह्बार एक सुचना मार्फत प्रेषित गरेको छ।

यस अघि संसद सचिवालयले माघ २ गते सुचना जारी गर्दै बैठकको सुचना पछि प्रकाशित गर्ने जनाएको थियो।राष्ट्रिय सभाको बैठकको सुचना

 

loading views..

arrow प्रतिक्रिया दिनुहोस्