Skip to content
Pokharapress Logo
३ असार २०८३, बुधबार

राष्ट्रिय सभाको बैठक बस्दै!

loading views..
Nepal Telcome

पोखरा। राष्ट्रिय सभाको  बैठक माघ १७ गते बस्ने भएको छ । बैठक दिनको ठीक १ बजेबस्ने संघीय संसद सचिवालयले बिह्बार एक सुचना मार्फत प्रेषित गरेको छ।

यस अघि संसद सचिवालयले माघ २ गते सुचना जारी गर्दै बैठकको सुचना पछि प्रकाशित गर्ने जनाएको थियो।राष्ट्रिय सभाको बैठकको सुचना

 

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link