पोखरा। प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको छ।आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटवार्तामा भर्खरै सम्पन्न भएको राष्ट्रिय सभा निर्वाचनबारे समीक्षा भएको बताइएको छ। आजको भेटवार्ता स्थानीय तहको निर्वाचन र एमसिसीको विषयमा केन्द्रित रहेको बालुवाटार स्रोतले जनाएको छ ।
Copyright © All right reserved to pokharapress.com Site By: SobizTrend.