पोखरा। सनराइज बैंक लिमिटेडले केयर रेटिङमा ‘ए-’ इस्यूवर रेटिङ प्राप्त गरेको छ।
केयर रेटिङस नेपाल लिमिटेडले हरेक वर्ष वर्गीकरण गर्दै आएको छ। सनराइजले लगातार चौथो वर्ष ‘ए-’ इस्यूवर रेटिङ प्राप्त गरेको हो।
यो रेटिङ प्राप्त वित्तीय संस्थाको वित्तीय दायित्व निर्वाह गर्ने पर्याप्त क्षमता रहेको र न्यून जोखिम रहेको मानिन्छ। आगामी दिनमा पनि आफ्ना परिसुचक अझ सशक्त गर्दै लग्ने बैकले जनाएको छ।
Copyright © All right reserved to pokharapress.com Site By: SobizTrend.