एमसीसी पारीत गर्ने प्रतिबद्धा सहित लेखिएको गोप्य पत्र देवाले गरे सार्बजनिक

एमसीसी पारीत गर्ने प्रतिबद्धा सहित लेखिएको गोप्य पत्र देवाले गरे सार्बजनिक

  • मंगलबार, माघ २५ २०७८

प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेसन एमसीसी संसदबाट अनुमोदन गर्ने लिखित प्रतिवद्धता गरेको खुलेको छ । देउवा र प्रचण्डले एमसीसी बोर्डलाई पत्र लेखेर संसदबाट एमसीसी अनुमोदन गर्ने प्रतिवद्धता जनाएको खुलेको हो ।दुवै नेताले असोज १३ गते पठाएको पत्रमा एमसीसी संसदबाट अनुमोदन गर्न चारपाँच महिनाको समय मागेका थिए ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pokharapress.com Site By: SobizTrend.