Skip to content
Pokharapress Logo
१ असार २०८३, सोमबार

याक एण्ड यति होटलको इजाजत रद्द!

loading views..
Nepal Telcome

पोखरा। सरकारले ४२ करोड रोयल्टी नबुझाएपछि याक एण्ड यति होटलको इजाजत रद्द गरेको पटकपटक ताकेता गर्दा पनि रोयल्टीनबुझाएको भन्दै बुधबार पर्यटनमन्त्री प्रेम आलेले मन्त्रीस्तरीय निर्णयबाट याक एण्ड यति होटल दरबारमार्गको तारे होटलको स्तरप्रमाणपत्र रद्द गर्ने निर्णय गरेका हुन् होटल सञ्चालन नगर्न बैंक खाता रोक्का राख्ने निर्णयसमेत भएको

पर्यटन विभागले क्यासिनो सञ्चालन इजाजत पत्र होटल स्तर वर्गीकरण प्रमाण पत्र रद्द गरिएको पत्र होटललाई पठाएको ।विभागका निर्देशक मोहनबहादुर जिसीले पत्रको बोधार्थ प्रधानमन्त्री कार्यालय, गृह मन्त्रालय, भूमि व्यवस्था, सहकारी तथा गरिबीनिवारण मन्त्रालय नेपाल राष्ट्र बैंकलाई दिएका छन्

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link