Skip to content
Pokharapress Logo
२ असार २०८३, मंगलवार

कोरोना संक्रमणको जोखिम बढेसँगै बिद्यालय बन्द

loading views..
Nepal Telcome

कञ्चनपुर । चिसोसँगै कोरोना संक्रमणको जोखिम बढेकाले कञ्चनपुरको भीमदत्त नगरपालिकाका सबै शैक्षिक संस्थाहरु बन्द गर्ने निर्णय भएको छ।

शुक्रबार बसेको नगर शिक्षा समितिले विद्यालयलगायत नगर क्षेत्रमा रहेका सम्पूर्ण शैक्षिक संस्थाहरु आइतबार देखि बन्द गर्ने निर्णय गरेको हो ।

अर्को सूचना नभएसम्मका लागि सम्पूर्ण शैक्षिक संस्था बन्द रहने नगरपालिकाका शिक्षा शाखा प्रमुख हरीदत्त जोशीले बताए । भीमदत्त नगरपालिकामा निजी र सामुदायिक गरी १ सय २६ विद्यालय छन्।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link