Skip to content
Pokharapress Logo
१ कार्तिक २०८२, शनिबार

खड्ग ओलीको शरणमा प्रधानमन्त्री देउवा!

loading views..

पोखरा। आज  सत्ता  गठबन्धनको बैठक लगत्तै प्रधानमन्त्री शेरवहादुर देउवा बालकोट पुगेका छन् ।गोप्य तबरबाट ओलीसँग सम्पर्कमा रहेका  प्रधानमन्त्री एमाले अध्यक्षकेपी ओलीसँगको सम्वादका लागि बालकोट पुगेका हुन् देउवाले एमसीसी सदनवाट पारित गराउनका लागिप्रतिपक्षी दल एमालेको साथ खोजेका छन्

सत्ता गठबन्धन दल नेकपा (माओवादी केन्द्र) अर्को दल नेकपा एकीकृत समाजवादीका नेताहरुले एमसीसीसदनमा टेबल गुर्न अगाडी एमालेले जारी राखेको संसदको अवरोध पहिले हटाउनु पर्ने शर्त बालुवाटार बैठकमाराखेका थिए दुवै कम्युनिष्ट दलले एमसीसी पारित गर्न नदिने ठानेका प्रधानमन्त्रीले सम्भव भएसम्म एमालेसँगमिलेर अगाडी जान खोजेका छन्

देउवाले आफनो तर्फबाट विहान मात्रै ओलीसँग सम्वादका लागि कांग्रेस नेता मिनेन्द्र रिजाललाई बालकोट पठाएकाथिए दिउँसो सञ्चारमन्त्री ज्ञानेन्द्रवहादुर कार्कीले पनि ओलीसँग टेलिफोनमा सम्वाद गरेका थिए प्रधानमन्त्री देउवासत्ता गठबन्धन तोडेरै भएपनि एमसीसी सदनमा टेबल गर्न चाहेका छन्

ओलीले विहान मात्रै मीनेन्द्र रिाजललाइृ साँझको सत्ता गठवन्धनको बैठक पछि मात्र थप बसेर एमाले कांग्रेसकोसम्भावित सहकार्यका विषयमा छलफल गर्न सकिने जवाफ दिएका थिए त्यही कारण पनि देउवा सत्तागठबन्धनको बैठक सक्ने वित्तिकै ओलीसँगको सम्वादका लागि बालकोट पुगेका हुन्

ओलीसँगको सम्वादका लागि सत्ता गठवन्धन दलको बैठक लगत्तै पत्नी आरजुसहित प्रधानमन्त्री देउवा बालकोट पुगेकाछन्

 

loading views..

arrow प्रतिक्रिया दिनुहोस्