Skip to content
Pokharapress Logo
२९ बैशाख २०८३, मंगलवार

एप्पलको सस्तो फाईभजी फोन ‘आईफोन एसई थ्री’ को बजारमा आउँदै!

loading views..
Nepal Telcome

पोखरा। मार्चमा सार्वजनिक हुने भनिएको एप्पलको सस्तो फाईभजी फोन ‘‍आईफोन एसई थ्री’ को उत्पादन सुरु भएको कम्पनीले चीनमा रहेको आफ्नो प्रोडक्सन हाउसमार्फत यसको उत्पादन अघि बढाएको हो।

हाल सम्म एप्पलले आईफोन एसई सिरिजका फोनमा फोरजी कनेक्टिभिटी सपोर्ट मात्र दिएको थियो तर, अब सार्वजनिक हुने आईफोन एसई थ्री ले भने फाइभजी सपोर्ट गर्नेछ साथै यसमा एप्पलको नयाँ ए१५ चिपसेट प्रयोग गरिनेछ
यो फोन तीन  चार जीबी र्‍याम भेरियन्टमा उपलब्ध हुने बताइएको साथै फोनमा ४‍. इन्चको रेटिना एचडी एलसीडी डिस्प्ले होम बटनमै फिंगरप्रिन्ट सेन्सर पनि उपलब्ध हुनेछ

१२ मेगापिक्सेलको मुख्य क्यामेरा सहितको यो आईफोन ४०० अमेरिकी डलर (करिब ४८ हजार रुपैयाँ) मा उपलब्धहुने अनुमान

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link