Skip to content
Pokharapress Logo
३१ आश्विन २०८२, शुक्रबार

ओलीको प्रश्न?पाँचवटा गिद्ध धुरीमा बसेको छ, देशमा कसरी राम्रो हुन्छ ?

loading views..

पोखरा। अहिलेको सत्तागठबन्धनमा आवद्ध पाँच दललाई ‘गिद्ध’को संज्ञा दिँदै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भने– ‘पाँचवटा गिद्ध धुरीमा बसेको छ, देशमा कसरी राम्रो हुन्छ ? एउटा मात्रै गिद्ध धुरीमा बस्दा त राम्रो मानिँदैन, अहिले त पाँचवटा गिद्ध बसेका छन् ।

भक्तपुरमा सूर्य विनायक नगर अस्पतालको उद्घाटन समारोहमा गर्दै अध्यक्ष ओलीले अहिलेको ‘तिकडमबाजी सरकार’ अब धेरै नटिक्ने पनि बताए ।

loading views..

arrow प्रतिक्रिया दिनुहोस्