Skip to content
Pokharapress Logo
२८ आश्विन २०८३, बुधबार

नयाँ बानेश्वरमा आन्दोलनकारीको निरन्तर प्रदर्शन!

loading views..
Nepal Telcome
नदीपुर दुध
काठमाण्डौं।  एमसिसीको विरोधमा भएको प्रदर्शनले काठमाडौंको नयाँ बानेश्वर क्षेत्र तनावग्रस्त बनेको छ ।
आज बस्ने प्रतिनिधिसभा बैठकमा एमसीसी सम्झौता अनुमोदन प्रस्ताव पेस गर्ने भएपछि बानेश्वर क्षेत्रमा प्रदर्शन भइरहेको छ ।प्रदर्शनकारी र सुरक्षाकर्मीबीच धकेलाधकेल भएको छ । प्रदर्शनलाई मथ्थर बनाउन प्रहरीले पानीको सहायता लिएको छ । प्रहरीद्वरा आन्दोलनकारीमाथि पानीको फोहोरा प्रहार गरिएको छ ।
tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

इच्छा दुध
world link