Skip to content
Pokharapress Logo
३१ आश्विन २०८२, शुक्रबार

देउवा-ओली भेटवार्ता!

loading views..

काठमाडौं।प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बालुवाटार पुगेका छन् । दुई नेताबीच एमसीसीको विषयमा गम्भीर कुराकानी भइरहेको बुझिएको छ ।

एमसीसी पारित गर्ने सर्तमा राजनीतिक लेनदेनको कुराकानीमा दुई नेता केन्द्रित भएको बुझिएको छ । देउवा प्रधानमन्त्री भएपछि ओली दोस्रोपटक बालुवाटार पुगेका हुन् ।

५ फागुनमा ओलीलाई भेट्न देउवा पत्नी आरजु देउवासहित बालकोट पुगेका थिए । उक्त भेटले राजनीतिक तरंग नै ल्याएको थियो ।

loading views..

arrow प्रतिक्रिया दिनुहोस्